Saturday, October 22, 2011

कविताको स्वाद

वाम्बुले भाषाको कविता गोष्ठीमा एक साँझ  

Thursday, July 7, 2011

सन्दर्भ : बलबहादुर राई स्मृति दिवस

‘साहिँला राई’सँगका सम्झनाहरु
धीरेन्द्र रुम्दाली
'कालले बैश त लैलै भन्दैन है लैलै' खुशी भएको बेला यो गीत गाउनु हुने मन्त्री किकी आज हामी बीच हुनुहुन्न । भौतिक रुपमा नरहनु भए पनि विभिन्न कार्यहरुमा उहा“को योगदानका कारण्ा हाम्रो सम्भmनामा जहिल्यै जीवित हुनुहुन्छ । राजनैतिक संघर्ष्ाका त्रmममा तत्कालिन प्रहरी प्रशासन र शासकहरुबाट 'बले'को त्रmान्तिकारी छवि बनाउनु भएका उहाँको परिचय राजनैतिक परिवर्तनको छालसँगै परिवर्तित हु“दै अगाडि बढेको पाइन्छ । 'बहुदल बाजे', 'एमपी बाजे', 'मन्त्री बाजे'को उपनामले परिचित बलबहादुर रार्इ पारिवारिक नाताका कारण्ा पनि नजिक हुन सजिलो भयो । गाउँ र ठाउँ अनुसारका आफ्‍नो पहिचान बनाउनु भएका उहा“लार्इ यो लेखमा भने 'साँहिला रार्इ' नै भन्न रुचाएको छु । किनभने मलार्इ सम्भmना भएसम्म उहाँले आफुलार्इ जहिल्यै 'साँहिला रार्इ' नै भनेर गर्व गनर्ुहुन्थ्यो । उहाँले कहिल्यै आफु सांसद, मन्त्री भन्ने दम्भ पाल्नु भएन । उहाँले जहिल्यै दोहोर्‍याउनु हुन्थ्यो, 'म कान्छा रार्इको छोरा साँहिला रार्इ हु“ ।'  उहा“ँसँगै मलगायत हाम्रो दावँलीहरुले थुप्रै कुराहरुको बारेमा जानकारी राख्ने अवसर पायौं । गलत कामका लागि बोहक कतिपय ठाउँमा उहाँको नाम लिएर धेरै काम पनि चलेका छन्‍ भने कतिपय ठाउँमा उहाँको नामसँग जोडिदा कतिपय साथीहरु चिढिएका पनि होलान्‍ । कारण्ा उहाँको राजनैतिक आस्थाका कारण्ाले गर्दा । तर मलार्इ गर्व छ कि उहाँलार्इ कसैले पनि कांग्रेस मात्र हो भनेर आैंला ठड्‍याउन सकेनन्‍ । बरु उहाँलार्इ त्यागी, कर्तव्यनिष्ठ र इमान्दार नेताको रुपमै धेरैले सम्भmेका छन्‍ । यो उहाँको उपलब्धी ठानेको छु ।उहाँ र मेरो उमेरमा चानचुन तीन दशकको मात्र फरक हो । यसो भएपछि उहाँसँग धेरै संगत गनर्े, जान्ने अवसर नपाउने नै भइयो । उहाँको बारे धेरै जान्ने अवसर नपाए पछि धेरै लेख्ने त कुरै आएन । तर, मेरो चेतनाको पर्दा खुलेदेखि यता सँधै आस्था र विश्वासका पात्र रहनुभएका उहाँको बारे आफुसँग रहेका केही सम्भmनाहरुलार्इ यहाँ बाँड्‍न चाहान्छु । यी अनुभवहरु अनुभव र अनुभूतिमै सीमित हुनेछन्‍ ।  अन्यथा उहाँसँग संगत गनर्े साथीसँगीको अगाडि 'इन्द्रको अगाडि स्वर्गको बयान' गरे जस्तो हुन्छ । तथापि उहाँसँग बिताएका केही पल र आफ्‍ना पक्ष्ाबाट अनुभूत गरेको अनुभूतिहरुलार्इ यहाँ समेट्‍ने प्रयास गरेको छु ।

कांग्रेस र कम्युनिष्टको भmण्डा :
सम्भवत मैले देखेको पहिलो भmण्डा भनेको नेपालको राष्टि्रय भmण्डा नै हो । विद्यालयमा हरेक विहान गरिने प्रार्थनाको बेला निलो किनारा भएको दोहोरो त्रिकोण्ाात्मक र दुवै त्रिकोण्ाका बीच(बीचमा रहेको चन्द्र(सूर्य अंकित रातो भmण्डा देखिन्थ्यो । भmण्डाको आवश्यकता बारे केही थाहा थिएन, मात्रै थाहा थियो त भmण्डा प्रार्थनाका बेला चाहिन्छ भन्ने मात्रै । राष्टि्रय भmण्डालार्इ एकजना नाइके विद्यार्थीले छातिमा टेकाएर प्रार्थनाको लागि अगुवार्इ गथ्र्यो । त्यो भmण्डा बोक्न पाउनु निकै गर्वको कुरा हुन्थ्यो । यो बाहेकका भmण्डा हुन्छ भन्ने थाहै थिएन । तर, एकाएक 'एमपी बाजे'को आँगनमा दुइवटा भmण्डा फफराएको देख्न पाइयो । वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि खुशियालीमा भmण्डा गाडिएको रहेछ । यो २०४७ सालतिरको कुरा हो । उहाँको आँगनको बाटो भएर विद्यालय जानुपथ्र्यो । आँगनको दुवै किनारामा सिँगै बाँसमा भmण्डा गाडिएको थियो । एकातिर तीनभागमा विभाजित भmण्डाको तल(माथि रातो र बीचमा सेतो माथि चारतारा थियो भने अर्कोतिर रातो भुँइमा हसिया(हथौडा त्रmस भएको भmण्डा थियो । धेरै टाढादेखि प्रस्ट देखिने यी भmण्डाहरु केटाकेटीका लागि आकर्ष्ाण्ाको केन्द्र नै बन्यो ।
पहिलो भेट : 
उहाँसँग पहिलो भेट भएको कहिले हो यकिन भन्न सकिन्न । नाताले उहाँ फुपाजु बाजे पनि भएको र सदरमुकाम जान(आउनका लागि हाम्रै घरको आँगनबाट हिँड्‍नु पनर्े भएकोले सानै उमेरमा देखभेट भएको होला । तथापि आफ्‍नो चेतना आएपछि उहाँलार्इ पहिलोपटक भेटेको भनेको २०४८ साल पछि नै हो । म त्यसबेला राज्यलक्ष्मी मावि उँबुमा निमावि तहको अध्ययन शुरु गर्दै थिएँ । उहाँ मन्त्री भएर आउनु भएको रहेछ । स्कुलको प्रांगण्ामा भव्य कार्यत्रmम आयोजना गरिएको थियो । के कार्यत्रmम हो ? सम्भmन गाह्रो छ । तथापि त्यसबेलाका डिएसपी लोकबहादुर थापाले किकीलार्इ सलाम ठोकेको भने अभmै आँखामा भmलभmली छ । डिएसपीथापाको स्वर अलि ख्यारख्यार गनर्े खालको थियो । स्कूलको बीचमा गारो लगाएर उठाइएको चौकुने स्टेजमा रहेको कुर्सीमा बस्नु भएका किकीलार्इ डण्ठा देव्रे काखीमा च्याप्दै सलाम ठोकेको भmल्भmली छ । त्यसबेला मनमा लाग्थ्यो, किकी त प्रहरीभन्दा पनि ठूलो मान्छे हुनुहुँदो रहेछ ।

चेसमा चासो :
उहाँ चेस खेल्न साह्रै मन पराउनुहुन्थ्यो । चेस मन पराउनुको कारण्ा कहिल्यै सोध्ने ज्ञान आएन । बरु उहाँले भनेको समयमा चेस खेलेर दिन(रात भने कटाइयो । उहाँसँग चेस खेल्दाका थुप्रै रमाइला प्रसंगहरु छन्‍ । साँभm(विहान उहाँको छेउमा देखा पर्नै नहुने । जसलार्इ देखे पनि चेस खेलिहाल्नुपनर्े । घरमा उपलब्ध भएका जोकोही युवाहरुलार्इ उहाँले चेस खेल्न आदेश गरिहाल्ने । उहाँको ढोका छेउमा पर्न पनि केटाहरु डराउँथे । यसमध्ये म पनि एक हुँ । तर कहिलेकाँही भने नामै किटेर बोलाउनुहुन्थ्यो । त्यसपछि उहाँसँग चेस खेल्न तयार नभर्इ धरै नपाइने । धेरैपटक यसरी उहाँसँग चेस खेलेको याद छ । विहानको समयमा खाना खाने बेला नभएसम्म र बेलुकीभए निकै अबेरसम्म खेल्नु नै पनर्े । त्यही भएर पनि जोकोहीले खेल्न हिच्किचाउँथे । चेसमा उहाँको खेल सामान्य नै हो । त्यति अब्बल चाँहि होइन । हार(जीत भइरहन्थ्यो । तर, कतिपय सन्दर्भमा भने जानी(जानी हारी दिनुपनर्े । सामान्य खेल्दै जाँदा उहाँले जित्नु भएमा 'तँ पनि राम्रो खेल्दो रै'छस्‍, तर के भएर हारिस्‍ ? ल फेरि एकपटक खेलौं । अब चाँहि तैं जित्छस्‍' भन्नुहुन्थ्यो । अनि फेरि खेल शुरु गर्‍यो । लगातार तीनपटक नजितेसम्म उहाँले छाड्‍दै नछाड्‍ने । दुर्इपटक उहाँको जीत भएपछि आफुले एकपटक जितिएमा फेरि भीडेको भीड्‍यै गनर्ुपनर्े । निन्द्राले हत्तु पारेपछि सुत्नका लागि उहाँकै जीतको सुनिश्चिताका लागि जानी(जानी हार्न खोजे पनि उहाँले धरै नदिने । बेलुकी उहाँसँग खेल खेल्दा १/२ बज्ने गथ्र्यो । खेल जितेपछि उहाँले जहिल्यै दोहोर्‍याउनु हुन्थ्यो, 'मलार्इ चिनेका छौ ?' अनि आफुले, 'हजुर चिनेको छु किकी ।' भनेपछि उहाँले भन्नुहुन्थ्यो, 'मेरो घर ओखलढुंगाको मोली हो । म कान्छा रार्इ नवलसिंको छोरा हुँ । मलार्इ साहिँला रार्इ भन्छन्‍ ।' यो उहाँले जहिल्यै भन्ने गनर्ुहुन्थ्यो । यसले पनि उहाँ आफ्‍नो माटो र पुर्खाको बारे निकै गर्व गनर्ुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।

बाघचालका राजा :
चेस खेल्न कहिले ? कहाँ ? कोसँग ? सिक्नु भयो भन्ने सोध्ने होस नै आएनछ । अहिले सम्भmदाँ लाग्छ, यदि यो प्रश्न गरिएको भए उहाँको बारे धेरै कुरा जान्ने अवसर पाइन्थ्यो । तर मलार्इ लाग्छ, उहाँले चेस खेल्न अलि पछि नै सिक्नु भएको हो । यो मेरो अनुमान मात्रै हो । यथार्थ उहाँका परिवारलार्इ धेरै थाहा पनि हुन सक्ला । उहाँले चेस खेल्न पछि सिके पनि बाघचाल खेल्न भने बाल्यकालमै सिक्नु भएको थियो । केटाकेटीमा गोठालो जाँदा होस्‍ या मेलापात जाँदा बाघचाल खेलेको कुरा उहाँले धेरैपटक सुनाउनु भएको थियो । चेसमा उहाँलार्इ धरमर बनाइए पनि बाघचालमा भने उहाँलार्इ छुनै नसकिने । चेस खेल्दा नतिजा तल(माथि भइरहन्थ्यो । तर बाघचालमा भने उहाँलार्इ जित्न सकेको मलार्इ सम्भmना छैन । उहाँ बाघ र बाख्रा चलाउन उत्तकिै सिपालु हुनुहुन्थ्यो ।  

खाटमुनी ओछ्‍यान :
रातभरी उहाँसँग चेस खेलेपछि सुत्न ढिला हुन्थ्यो । विहान उहाँ ४/५ बजे नै उठ्‍नु हुन्थ्यो र नुहार्इधुवार्इ गरेर पुजापाठमा व्यस्त हुने गनर्ुहुन्थ्यो । उहाँले पुजापाठ सकेर फर्कदा घरमा रहेका सबै सदस्यहरु उठिसक्नुपनर्े । उहाँले नामै किटेर बोलाउनुहुन्थ्यो । त्यसपछि उहाँको छेउमा उपस्थित धरै नपाइने । हामी पाहुनाले भने त्यस्तो जरुरी थिएन, तर परिवारका सदस्यहरुले भने अनिवार्य उपस्थित हुनै पथ्र्यो । उहाँको नाति हेमवित्रmम उमेरमा मेरो भार्इ हुन्‍ तर त्योभन्दा बढी साथी पनि । उनको निन्द्रा साह्रै लामो खालको । तर बेलुकी भने रातभर पनि गफ गरेर बस्न सक्ने उनको बानी थियो । कहिले किकीसँगको चेस खेलार्इ र कहिले नातिसँगको गफले आफ्‍नो निन्द्रा पनि निकै लम्बेतान नै हुने गथ्र्यो । किकीले निर्धारण्ा गरेको समयअनुसार निन्द्रा पुर्‍याउनै गाह्रो । उहाँले बोलाउँदा उपस्थित भइएन भने कोठा(कोठामा आएर खोजीनिधी गनर्ुहुन्थ्यो । कोही सुतिरहेको भेटे सिरक तानेर उठाइहाल्नु हुन्थ्यो । किकीको यो 'हस्तक्ष्ोप'बाट जोगिने राम्रै जुत्तmि हेमवित्रmमले निकालेका थिए । त्यो के भने अघिल्लो रात नै खाटमाथि र खाटमुनि ओछ्‍यान लगाउने । रातभर खाटमाथि सुत्ने र जब किकीले खोज्न थाल्नुहुन्छ, त्यसपछि खाटमुनि भmरेर सुत्ने । बेडकभरले छोपिएको खाटमुनिको ओछ्‍यान देख्न गाह्रो हुन्थ्यो । बिहान सबेरै उठेर ढोकाको चुकुल खोल्नुपनर्े । त्यसो गरियो भने किकीलार्इ कोठामा सरासर पस्न सजिलो हुन्थ्यो । नत्र कोठा ढकढक गरेर सुत्नै नपार्इने । चुकुल खोलेर बेलैमा खाटमुनिको ओछ्‍यानमा सुत्थ्यौं । त्यसो गरेपछि किकी कोठामा सरासर आएर हेनर्ुहुन्थ्यो । ओछ्‍यान रित्तै । उहाँले सोच्नुहुन्थ्यो केटाहरु उठेर कतै काममा लागेछन्‍ । तर हामी भने खाटमुनि मज्जाले सुत्थ्यौं । यसको फाइदा उठाउँदै एक दिन हेमवित्रmमले दिउँसो १/२ बजेसम्म सुतेको सम्भmना छ । अबेरसम्म सुत्ने यो आइडियाले लामो आयु पाउन सकेन  । केही दिन पछि यो आइडियाले हावा खायो । किकीले खाटमुनी सुत्ने गरेको थाहा पाउनु भएछ । त्यसपछि त्यो ठाउँ पनि असुरक्ष्ाित बन्यो । पछि साथीहरु कुन आइडिया लगाएर सुते मलार्इ थाहा भएन ।

पत्रिका पढ्‍नुपनर्े काम : 
उहाँको नजिक विहान पुगियो भने पत्रिका पढ्‍नुपनर्े । पछिल्लोसमय उहाँ कान्तिपुर पत्रिकाको ग्राहक हुनुहुन्थ्यो । विहानै पत्रिका आएपछि उहाँकै कोठामा पत्रिका पुग्थ्यो । उहाँले पढिसकेपछि मात्र अरु सदस्यले पढ्‍थे । पत्रिका करार्इ(करार्इ पढ्‍नुपनर्े । उहाँलार्इ चित्त बुभmेको कुरामा होस्‍ वा नबुभmेको कुरामा दुवैमा प्रतित्रिmया जनार्इ हाल्नुहुन्थ्यो । अनि समाचारसँग सम्बन्धित मान्छे वा विष्ाय उहाँसँग सम्बन्धित भए त्यसबारे पनि जानकारी दिइहाल्नु हुन्थ्यो । यसोगर्दा धेरै विष्ायमा जानकारी पाइन्थ्यो । पत्रिका पढ्‍नका लागि यही मान्छे हुनुपर्छ भन्ने थिएन । जोसुकैले पढे पनि हुने । म आफु पनि पत्रकारितामा संलग्न भएको नाताले समाचार पढ्‍नु नौलो कुरा त थिएन । तर, साथीभार्इ आनन्दले गफिदा आफु भने चिच्यार्इ(चिच्यार्इ पत्रिका पढ्‍नुपथ्र्यो । चाँडो मुख्य समाचार पढेर टाप कस्न खोजे पनि उहाँले धरै नदिने । प्राय: पत्रिकाको सबै समाचार पढ्‍नु पथ्र्यो वा जानकारी गराउनु पथ्र्यो । त्यसपछि मात्र 'छुटि्‍ट' मिल्थ्यो ।

क्याप्टेनको टोपी :  
मान्छेको जीवन चत्रm गोलो हुन्छ भन्छन्‍ । जन्मेपछि युवावस्था र विस्तारै प्रौढ हुँदै व ृद्ध हुने त्रmममा मानिसको आनीबानी दोहोरिन्छ रे । यो वास्तविक जस्तो पनि लाग्छ । शारीरिक परिवर्तनहरु जस्तै केटाकेटीमा दाँत हुँदैन र व ृद्धावस्थामा पनि । यसलार्इ हेनर्े हो भने यो भनार्इलार्इ सत्य मान्न सकिन्छ । यस्तै लाग्थ्यो किकीको जीवन पनि । सानो कुराले खुशी र दु:खी हुने मानवीय स्वाभाव जस्तै थियो उहाँको आनीबानी पनि । उहाँ अन्तिमपटक अस्पताल भर्ना हुनुभन्दा भmण्डै एक बर्ष्ा अघि मेरा काका देवराज रार्इले बेलायतबाट फुपाजु (बलबहादुर रार्इ)लार्इ टोपी र लौरो उपहार भनेर पठाउनु भएको थियो । सामान पुर्‍याउन उहाँकोमा पुगेँ । उपहार पाएपछि उहाँले साह्रै खुशी हुँदै भन्नुभयो, 'मेरो ससुरालीले मलार्इ खुब माया गर्छन्‍ । म पहिल्यैदेखि निकै प्यारो ज्वाँर्इ हुँ ।' टोपी हेरेपछि उहाँले भन्नुभयो, 'ल टोपी त गजबको रहेछ । यो त उता (गोर्खा पल्टन)का क्याप्टेन, अफिसरहरुले लगाउने खालको रहेछ । लौरो पनि राम्रो रहेछ ।' त्यो टोपी ओढेर लौरो टेक्दै घुमफिर गनर्ुहुन्थ्यो । उहाँले एउटा पुरानो कोटतिर आैंला सोभmाउदै भन्नुभयो, 'यो (कोट) पनि देवराजले नै पठाएको हो । उसलार्इ भन्दिनु मेरो आशिवार्द छ ।' त्यो टोपीको बारे धेरैलार्इ भन्नुभएछ । उहाँको छोरी, मेरो मुमु (फुपु) प्रमिला रार्इले पनि मलार्इ पछि भन्दै हुनुहुन्थ्यो, 'हाम्रो पापा त टोपी पाएपछि साह्रै खुशी हुनुभएको छ । बुढाबुढी भएपछि मान्छे केटाकेटी जस्तो हुँदोरहेछ ।' त्यसपछि उहाँको शरीरमा केही फूर्ति बढेजस्तो पनि लाग्थ्यो । उहाँले भन्नुहुन्थ्यो, 'यो टोपी लाएर, अनि यही लौरो टेकेर म यसपालिको दसैंमा ससुराली आउँछु है केटा हो । तयारी भएर बस्नु, आफ्‍नो ज्वार्इलार्इ के दाइजो दिने हो ?' मैले पनि 'हुन्छ कि' भन्थे । तर त्यो टोपी ओढेर र त्यो लौरो टेकेर उहाँले ससुराली जाने अवसर त पाउनुभएन । तथापि उहाँमा भर्खरको दुलहा जस्तो एकपटक आफ्‍नो ससुरालीको आँगन टेक्ने इच्छा भने थियो । त्यो अधुरै रह्‍यो । तथापि उहाँको आत्माको लागि हाम्रो घर, उहाँको ससुरालीमा सँधै स्वागत भइनैरहनेछ ।

गाउँघरको माया :
नेताहरु चुनाव जितेपछि गाउँ फर्कदैनन्‍ । काठमाडौमै घर बनाउँछन्‍ र उतै रमाउँछन्‍, गाउँघर बिर्सन्छन्‍ भन्ने मान्यता छ । व्यवहारत त्यस्तो भइरहेको पनि छ । तर उहाँ भने यो मान्यता भन्दा विल्कुल फरक हुनुहुन्थ्यो । गाउँघरबाट आउने जोकोहीलार्इ गाउँघरको प्रायश: हरेक घर र हरेक व्यत्तmिको बारे सोध्ने गनर्ुहुन्थ्यो । धारा, पधेरा, खेत, बारी, स्कूल, स्वास्थ्यचौकी, हुलाक, मन्दिर, कुलोको बारे पनि खबरहरु सोधि रहने उहाँको बानी थियो । गाउँघरको हरेक गतिविधीका बारे उहाँ 'अपडेट' हुनुहुन्थ्यो । सोधी सकेपछि आवश्यकता अनुसारको सल्लाह, सुभmाव पनि दिने गनर्ुहुन्थ्यो । यसलार्इ यसो गर, त्यसलार्इ त्यसो गर, त्यहाँबाट सहयोग लिनु, त्यसलार्इ सहयोग गनर्ु भनेर सुभmाइ रहनुहुन्थ्यो । गाउँमा आउने बजेटको बाँडफाँड के(कसरी भइरहेको छ भन्ने पनि जानकारी लिनुहुन्थ्यो । विकास निर्माण्ाका कामकुरो के हुँदैछ आदि बारे पनि चासो लिनुहुन्थ्यो । युवाहरु जहिल्यै मिल्नु पर्छ । युवाहरु मिल्न सके मात्र विकासको कामले मुर्तरुप लिन सक्छ भन्नुहुन्थ्यो । सञ्चो भएको बित्तकिै म गाउँ फर्कन्छु भन्नुहुन्थ्यो । तर उहाँको त्यो सपना भने पूरा हुन सकेन । मरे पनि आफ्‍नै गाउँमा मनर्े उहाँको चाहना पनि पूरा हुन सकेन । केही बाध्यता र सीमाहरुले उहाँलार्इ काठमाडौंस्थित शिक्ष्ाण्ा अस्पतालमा प्राण्ात्याग गर्न बाध्य बनायो । तथापि उहाँको गाउँघर फर्कने इच्छा भने अन्तिमसम्म रही नै रह्‍यो । सोही अनुसार उहाँले आफ्‍नो अन्तिम इच्छा गाउँमै समाधी हुने थियो । उहाँकै इच्छाअनुसार परिवारले हेलिकप्टर माफत्‍ गाउँमै उहाँको समाधी गरेको छ । यसले पनि उहाँको गाउँघर प्रतिको मायालार्इ भmल्काउँछ । उहाँको मान्यता के थियो भने गाउँघरमा पितापुर्खा, आमा(बाबु, श्रीमति र इष्टमित्रको पनि समाधी भएको छ, त्यहाँ जान पाइयो भने म ृत्युपछिको सुख पनि उनीहरुसँगै बाँड्‍न पाइन्छ ।  

उहाँको गुनासो :
जीवनको उत्तरार्धतिर उहाँसँग अन्तरंग गनर्े धेरै अवसरहरु पाइयो । तर, पर्याप्त भएन । धेरै कुरा भोलि गरौंला, भोलि सोधौंला भन्ने बहानाले जुलुम भयो । हुन त उहाँले जिन्दगीको केही भर नहुने कुरा बताइनै रहनुहुन्थ्यो । यति हुँदाहुँदै पनि मानिसलार्इ आफ्‍नो बहानाबाजीले कहिल्यै नछाड्‍दो रहेछ । अहिले आएर मलार्इ त्यसो लागिरहेको छ । यदि त्यसो नभर्इ दिएको भए आज धेरै उहाँका अनुभूतिहरु समेट्‍न सकिन्थ्यो । जुन नयाँ पुस्ताका लागि 'गाइड लाइन' हुन सक्थ्यो । जेहोस्‍ नहुने कुरा भइगयो यो कुरालार्इ यही छाडौ । बरु उहाँले आफ्‍नो जीवनको उत्तरार्ध तिर गनर्ुभएका केही गुनासाहरुलार्इ यहाँ समेट्‍न उचित ठानेको छु ।२०४८ सालको चुनावी अभियानमा उहाँले ओखलढुंगामा मोटरबाटो पुर्‍यार्इ छाड्‍ने प्रतिवद्धता जनाउनु भएको रहेछ । प्रतिबद्धता बमोजिम उहाँ आवास तथा भौतिक योजना मन्त्री हुनु भएको बेला कटारी(ओखलढुंगा सडकको योजना प्रारम्भ भयो । उहाँले सो सडकका लागि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र यातायात मन्त्रीसँग संघर्ष्ा गरेको कुरा सुनाउनु हुन्थ्यो । ओखलढुंगामा सडक पुग्नुको पछाडि उहाँको महत्वपूर्ण्ा योगदान छ । जिल्लामा अभmै पनि सडक पुर्‍याउने जस उहाँलार्इ नै छ । यसका लागि उहाँले धेरै संघर्ष्ा पनि गनर्ुभयो । गाउँघरमा अभmै पनि सडकसँगै उहाँलार्इ सम्भिmने गरिन्छ । सडक नपुगेको भए ककुरी र बहादुरा खोलाको सयौं जघाँर तरेर गाउँघरदेखि शहर र शहरदेखि गाउँघर पुग्नुपनर्े बाध्यता कायमै रहन्थ्यो । क्वीन्टलका भारी बोक्नुपनर्े बाध्यताका थाप्लाहरुले अभmै डोको, नाम्लो, खकन र टोक्मासँग पौंठेजोरी खेल्नु पथ्र्यो । नुन खानका लागि हप्ता दिनको कठोर यात्रा गनर्ुपथ्र्यो । तर, अहिले सडक पुगेपछि ढाकर बोक्ने परम्परा केही हदसम्मका लागि कथा भएको छ । घर(घरमा नुन, तेल, चामलको सहज पहुँच पुगेको छ । मानिसको दैनिक जीवन सरल बनेको छ ।उहाँको नेत ृत्वमा थालिएको सडकले ढिलो(चाँडो कटारीदेखि ओखलढुंगा सदरमुकाम टेकेरै छाड्‍यो । अहिले त जिल्लाको गाउँगाउँमा सडक पुगेको छ । नपुगेको ठाउँमा निर्माण्ा कार्य भइरहेको छ । नबनेका ठाउँमा समेत बन्ने योजनाहरु भइरहेका छन्‍ । यो सबै हुनुमा बलबहादुर रार्इको समर्पण्ा र त्यागलार्इ सबैले सम्भmन्छन्‍ । तर कटारीदेखि ओखलढुंगा जोडिएको सडकको नामाकरण्ा भने युगकवि सिद्धिचरण्ा श्रेष्ठको नाममा नामाकरण्ा भयो । यो पनि आफैमा खुशीको कुरा नै हो । यसमा भने उहाँले जहिल्यै गुनासो गनर्ुहुन्थ्यो । उहाँ भन्ने गनर्ुहुन्थ्यो, 'काम गनर्े कालु, मकै खाने भालु भनेको यही हो ।' उहाँले भन्नुहुन्थ्यो, 'सडकको नाम राख्नका लागि जिल्लाका साथीहरुले राजनीति गरे । यो मलार्इ ठीक लागेन । विकासको काममा यसरी राजनीति गनर्ुहुन्थ्यो ।'  उहाँका अनुसार नेकपा एमालेको सरकार भएको बेला सडकको नामाकरण्ा गरिएको थियो । सडकको नाम के राख्ने भन्नेमा उहाँसँग छलफलसमेत गरिएन । यो कुराले उहाँलार्इ जीवनको अन्तिम समय अस्पतालमा बिताउँदा समेत चित्त दुखाएको थियो । स्वाभाविक रुपमा कवि सिद्धिचरण्ा श्रेष्ठले कविताको माध्यमले ओखलढुंगालार्इ चिनाउन सफल भए । तर, राजनैतिक रुपले र विकासका द ृष्टिकोण्ाले आदर्शलार्इ यथार्थमा उतानर्े काम भने बलबहादुर रार्इले नै गरेका हुन्‍ । अभmै पनि केही घर्किएको छैन । यसबारे जिल्लाबासीले सोच्न सकिन्छ । काम गनर्ेलार्इ जस दिन हामी किन हिच्किचाउने ? यदि उहाँको यो चित्त दुखार्इलार्इ हामीले अनुभूत गर्न सक्यौं भने उहाँको आत्मालार्इ शान्ति मिल्नेछ र उहाँ प्रति हामीले गनर्े आफ्‍नो कर्तव्य पनि पूरा हुनेछ । होइन भने ओठे श्रद्धाञ्जली मात्र खर्चियौं भने त्योभन्दा गद्धारी र बेइमानी केही हुने छैन ।

फेरि जन्मनुहुनेछ साहिँला रार्इ :
भनिन्छ, शरीर र आत्मा फरक(फरक कुरा हो । यी दुर्इको मिलनलार्इ नै जीवन भनिन्छ । अनि के पनि भनिन्छ भने शरीरको म ृत्यु हुन्छ तर आत्माको हुँदैन । यसरी हेर्दा उहाँको शरीरको मात्र म ृत्यु भएको छ तर आत्मा जिवितै छ । दैनिक गीता पाठ गनर्े उहाँले दोहोर्‍याइरहने कुरा भनेको मान्छेको पुनर्जन्म पनि हो । तर उहाँ भन्नुहुन्थ्यो, 'राजनीति गनर्े मान्छेको कहिल्यै म ृत्यु हुँदैन । उ जन्मन्छ, मर्छ र फेरि जन्मछ अनि राजनीति नै गर्छ ।' उहाँले यो सन्दर्भमा गीताको यो श्लोक दोहोर्‍याउनु हुन्थ्यो र अथ्र्याउनु पनि हुन्थ्यो । 'उद्दबद गच्छन्ति तत्व शा । मध्य तिष्ठन्ति राजाशा ।जघन्या गुण्ा विशितथा । अधोगच्छन्ति तामशा ।।' यसको अर्थ राजनीति गनर्े मानिस कहिल्यै स्वर्ग जाँदैनन्‍ । मर्छन्‍, जन्मन्छन्‍ फेरि राजनीति नै गर्छन्‍ । उनीहरुले यो भवसागरबाट कहिल्यै पार पाउँदैनन्‍ । अनि उहाँले भन्नुहुन्थ्यो, 'यो बुभmेर पनि म राजनीति गर्दैछु । राजनीति मेरो पेसा हो । यसमा मेरो धेरै पसिना परेको छ । राजनीतिमै मेरो जिन्दगी बित्यो । गीताले जे भने पनि राजनीति गनर्ु भनेको देश र जनताको सेवा गनर्ु हो । सेवा गर्दा पनि स्वर्ग गइँदैन भने कसो गनर्े त ?'उहाँको यो जुनीमा नब्बे बर्ष्ाको अनुभवलार्इ संगाल्नु भएको छ । ती अनुभूतिहरुलार्इ मैले आफ्‍नो तीस बर्ष्ो जिज्ञासाको भाँडोमा समेट्‍न खोजे पनि, तर त्यो सम्भव नै थिएन । मलार्इ आशा छ, उहाँको इच्छा जस्तै पुनर्जन्म पाउनु भएमा उहाँले पक्कै पनि आफ्‍नो गाउँघरलार्इ भूल्नु हुने छैन । हामी उहाँको आत्माको पहिचान गर्न त सक्दैनौ नै । तर, उहाँको जस्तै इमान्दार, कर्तव्यनिष्ठ र गाउँघरको विकासका काममा प्रतिवद्ध लागी पनर्े जोकोहीमा उहाँको आत्माले बास पाएको छ भन्ने बुभm्‍ने छौं । अन्त्यमा किकी तपार्इंलार्इ गाउँमै पाएर पनि गाउँलेले अभmै 'मिस्ड' गरिरहेका छन्‍ । जयनेपाल ।
मोली(३, ओखलढुंगा, ७ असार २०६८

Thursday, June 9, 2011

मेरो प्यारो ओखलढुंगा

 जसले साधै मनमा छोइरहन्छ । छोइरहन्छ ।। र, छोइरहन्छ ।।।

राई भाषाको संख्या २४

काठमाडौ, जेष्ठ २५ 
देशको पूर्वी पहाडका आदिवासी किराँत राई भाषाहरू २४ वटा रहेको अनुसन्धाता तथा विज्ञले बताएका छन् । 'भाषावैज्ञानिक दृष्टिकोणले किराँत राई भाषाहरूको अनुसन्धान क्रम जारी छ,' भाषाशास्त्री नोवलकिशोर राईले भने, 'यसअघि २८ भन्दा बढी भनिए पनि भाषिकाहरूसमेत रहेकाले अहिले २४ वटा भाषा भने पुग्छ ।'

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग र किराँत राई यायोक्खाले बुधबार गरेको 'किराँत राई भाषाहरू र साहित्यको वर्तमान अवस्था' संगोष्ठीमा उनले उक्त विचार व्यक्त गरेका हुन् । २०५८ को जनगणनाले किराँत राई जातिको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ देखाएको

छ भने २२ वटा राई भाषा भएको उल्लेख छ ।

भाषाशास्त्री राईले २०४८ मा भएको किराँत राई भाषाहरूको सम्मेलनमा २८ वटा राई भाषा पाइएको र त्यसयता केही भाषाहरू लोप भइसकेको समेत जनाए । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषाविज्ञान विभागले गर्दै आएको मुलुकको भाषा सर्वेक्षण टोली सदस्यसमेत हुन् । उनले 'किराँती क्लस्टर' का भाषाहरूको अनुसन्धान संयोजन गर्दै आएका छन् ।

नयाँ अध्ययनले देखाएका किराँत राई भाषामा आठपहरिया, कुलुङ, कोयू/कोयी, खालिङ, चाम्लिङ, छिलिङ, छिन्ताङ, जेरो/जेरुङ, तिलुङ, थुलुङ, दुमी, दुङमाली, नाछिरिङ, पुमा, बान्तवा, बाहिङ, बुङलावा, बेलहारे, मेवाहाङ,

मुगाली, याम्फू, लोहोरुङ, वाम्बुले र साम्पाङ छन् ।

अर्का भाषाशास्त्री लालश्याकारेलु रापचाले आफ्नो अनुसन्धानले २७ वटा किराँती भाषाहरूको तथ्यांक पाएको बताए ।