Tuesday, June 7, 2011

नमस्कार !

विद्युतिय संचार माध्यमले बुर्कुसी मारेको यो युगमा कुनै एउटा सानो कोठामा बसेर संसार चिहान सकिन्छ । संचारको यो उपलब्धीलाई उपभोग गर्ने जमर्को गरेको छु । यसको श्रेय मेरो साथी गौरव पोखरेललाई जानेछ । उहााको सुझावले मात्र हो, अन्यथा अलि समय लाग्ने नै थियो । सर्वप्रथम उहाा धन्यवाद अनि सबै साथीहरुलाई सुझाव, प्रतिक्रियाका लागि सदा स्वागत गर्न चाहान्छु ।

No comments:

Post a Comment